सिलबन्दी बोलपत्र आव्हानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सिलबन्दी बोलपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मितिः २०७५ वैशाख २७ गते यस महासँघ द्वारा तपशिल बमोजिमका कार्यहरु सिलबन्दीबोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्बर, मुल्य अभिवृध्दि कर दर्ता र आयकर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि संलग्न गरी निम्न…

दरभाउ पत्र (Quotation) आह्वानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका  केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत-सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण (Quotations)…

Call for Proposals: Technical Consultant for Open Data Portal

Application for this consultancy is closed now. National Federation of the Disabled- Nepal is in the process of developing an open data cum information portal by the end of June, 2018 in partnership with The Aisa Foundation (TAF) and Development Initiatives (DI). For development of this portal, NFDN is seeking a porposal including financial estimatation…

अपाङ्गता परिचय पत्रको लागि सरकारको ध्यानकर्षण

राज्य एकात्मक शासन प्रणालिबाट संघीय शासन प्रणालिमा रुपान्तरण भइरहेको सन्दर्भमा महिला तथा बालबालिका कार्यालयहरु २०७४ चैत्र २८ गतेबाट खारेज भएका छन् । स्थानीय सासन संचालन ऐन २०७४ को परिच्छेद ३ (११) त मा अपाङ्गता परिचय वितरण गर्न सक्ने ब्यावस्था रहेको छ। तर अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण निर्देशिका २०६५ को (७) घ अनुसार परिचय…

माननीय मन्त्री थम माया थापाद्वारा अपाङ्गताका सवालमा गम्भिर हुने प्रतिवद्धता

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष श्री टिका दाहालको नेतृत्वमा अपाङ्गता अधिकारका अभियन्ताहरूको एक टोलीले मिति २०७४-१२-२३ का दिन माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री श्री थम माया थापाज्यूलाई भेटी बधाई तथा शुभकामना प्रकट गर्नुला साथै अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्न आग्रह सहित १७ बुँदे मागपत्र समेत प्रस्तुत गरेको छ। सो मागपत्रमा विशेष गरी नयां संघीय…

Call for Application: Global Challenge of Persons with Disabilities

Korean Society for the Rehabilitiation of Persons with Disabilities (KSRPD) and Rehabilitation International (RI)- Kora has announced call for participation for youth with disabilities to take part in two week long fellowship program called – Global Challenges of Persons with Disabilities. This program will take around 15 youths with disabilities from South and East Asia…

NFDN express grief over the demise of Mr. Javed Abidi

We are very sad and in deep grief to inform you that Mr. Javed Abidi, the leading personality of the world’s disability rights movement, is no more in this world. He passed away from this world on 4 March 2018 in India due to chest infection,acccording to times of India. He was the director of…

विश्व अपाङ्गता अधिकार अभियन्ता जावेद अविदीको निधनको शोक वक्तब्य

विश्व अपाङ्गता अधिकार आन्दोलनका अग्रणी नेता तथा अन्तराष्ट्रिय अपाङ्गता जनपरिषद (Disabled Peoples’ International) का अध्यक्ष श्री जावेद अविदीको असामयिक निधनको खवर सुन्दा हामी सबै मर्माहित भएका छौँ । ४ मार्च २०१८ मा छातिमा भएको संक्रमणका कारण ५३ वर्षको उमेरमा वहाँको निधन भएको खवर प्राप्त भएको हो र यस घडीमा सम्पूर्ण राष्ट्रिय अपाङ्ग महासंघ परिवार वहाँको…

प्रकाशन: असल अभ्यास

राष्ट्रिय अपाङ्ग महासँघको जिल्ला च्याप्टर र स्वावलम्बन समुहले आफ्नो कार्यक्षेत्रमा गरेका असल अभ्यास र सह्रानीय कामहरुको वारेमा छोटकरीमा यस पुस्तकमा समेट्ने प्रयास गरिएको छ । यसवाट अन्य अपाङ्गता भएका ब्यक्ति तथा सँस्थाहरुले केही सिक्न र आफ्नो व्यवहारमा उतार्न सकुन् भन्ने यस पुस्तक प्रकाशनको अभिप्राय रहेको छ। यस प्रकासनमा समावेश भएका सामाग्री निम्मानुसर प्रकासित गरिएको छ।…