अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिको -Committee on the Rights of Persons with Disabilities) नेपालको प्रारम्भिक प्रतिवेदनमाथिको समापन मन्तव्य
अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग…