स्थापना दिवस सम्बन्धी धन्यवाद पत्र

मितिः २०७४ भदौ १५ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध सदस्यहरू, सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, साझेदार तथा सरोकारवाला निकाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी । नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै र अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २५ औँ बर्षमा मा प्रवेश गरेको…

अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले…

रुपान्तरण पत्रिका – २०७३ चैत्र अंक, बर्ष २१ अंक ०२

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताको विषयलाई मुख्य सामाग्री बनाईएको छ। बिभिन्न सार्वजनिक संरचनाहरूको पहुँचको स्थिति सम्बन्धी अनुसन्धानात्मक लेख, पहुँचयुक्तता सम्बन्धी फोटो कथा तथा बिभीन्न स्थान बाट संकलन गरिएका असल अभ्यासहरू पनि यस अंकमा समेटिएका छन्। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित…

First access audit in Ratnapark and Siddhapokhari

NFDN in partnership with CBM and in collaboration with Kathmandu Metropolitan City (KMC) conducted its first access audit in Ratnapark (Kathmandu) and Siddha Pokhari (Bhaktapur). The access audit was undertaken in the park area, public toilet within the Ratnapark periphery, public toilet outside the park, Shantibatika and Siddha Pokhari area with the help of technical…

प्रेस विज्ञप्ती: उच्च जोखिममा रहेका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखि खोज उद्धार र पुर्नस्थापना कार्यका लागी अपिल

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण  देशका पूर्वी तथा पश्चिमी तराइ एवम् पहाडका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण  थुप्रै जन-धनको क्षति भइसकेको छ । यो विज्ञप्ति तयार हुँदै गर्दा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए बमोजिम देश भर कम्तीमा ४९ जनाको मृत्यु भइसकेको छ भने, कैयौँ बाढी तथा पहिरोमा परी हराइरहेका र हजारौं घरबार विहीन भएका…

Press Release: The legislative parliament passes the Disability Rights Act

The legislative parliament has passed the Disability Rights Bill, submitted by honorable Asha Koirala, Minister, Ministry of Women, Children and Social Welfare on 6th August 2017 in Kathmandu. This act, formulated in the leadership of the Ministry of Women, Children and Social Welfare and in close cooperation with the National Federation of the Disabled Nepal…

मन्त्रीज्यू द्वारा अपाङ्गता अधिकार ऐन एक हप्ताभित्र पारीत गर्ने प्रतिवद्धता

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला ज्यूलाई अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र राजनैतिक पार्टीका (अपाङ्गता सम्बन्धी) भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको समुहले नेपाल सरकारको मन्त्री परिषदमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । फोटो क्यापसनः…