अपाङ्गता भएका व्यक्तिहरूको लागी पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ (Accessibility Guideline 2013)
नेपाल सरकारको मन्त्रिपरिषद् बाट पारित भएको यो निर्देशिकाले सम्पुर्ण सार्वजनिक भवन तथा स्थलहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागी भौतिकरुपमा पहुँचयुक्त हुनु पर्ने…