प्राथमिक स्वास्थ्य सेवा: अपाङ्गता र विचलन रोकथामसम्बन्धी तथ्याङ्क

यो प्रकाशन CBM ले सन् २०१२को अप्रिलमा बालबालिकाको स्वास्थ्य र विकासलाई कसरी सुधार्ने भन्ने विषयमा तयार गरेकोको अपाङ्गता रोकथामसम्बन्धी सामाग्रीको एक अंश हो।…

रुपान्तरण पत्रिका – २०७२ चैत्र अंक (वर्ष २०, अंक २)

यस अंकमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघबाट संचालित परियोजना र तिनका उपलब्धिहरू पनि यस अंकमा…

नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारको सवाल

विगत लामो समय देखि नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चित नभएको र यसलाई कल्याणकारी अवधारणाका रुपमा मात्र सिमित रहेको परिपेक्षमा अबको संविधानमा अपाङ्गताको सवालमा अधिकारमुखी अवधारणाको विकासमा जोड दिदैं अपाङ्गता अधिकार ऐन पारित गर्न भोग्नु परेका उकाली ओरालीको एक झलक यसमा प्रस्तुत गरीएको छ ।

रुपान्तरण पत्रिका – २०७२ पौष अंक (वर्ष २०, अंक १)

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट…

सबै एउटै छानामुनि: आकस्मिकताको अवस्थामा अपाङ्गता समावेशी सेल्टर र बसोबास व्यवस्थापन

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारका १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारका अपाङ्गताबाट प्रभावित छन् । हेल्पएज इन्टरनेशनलको प्रतिवेदनअनुसार संसारमा ६० वर्षभन्दा बढी…

लोक सेवा आयोगले दृष्टिबिहिन परिक्षार्थीका लागी गरेको निर्णय (अतिरिक्त समय तथा सहयोगी बारे)

लोक सेवा आयोग (परिक्षण प्रविधि तथा अनुसन्धान शाखा) अनामनगर, काठमाडौं । चलानी नम्बरः ५८-७२-७३ मितिः २०७२-१०-१० विषय: आयोगबाट भएको निर्णय सम्बन्धमा । श्री…

साझा सवाल – अपाङ्गता भएर पनि प्रेरक जीवन बाँच्नेहरु

यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।