इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर
ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित गरेर २०१९ को नोभेम्बरको २८ देखी नेपालमै (काठमाडौमा) निकै नै गुणस्तरिय अन्तर्राष्ट्रिय तहको ब्रीज ट्रेनिङ गराउने भएको हुनाले यो तालिम लिएर आफ्नो क्षमता विकास गर्न चाहने व्यक्ति वा संस्थाले २०१९ को अक्टोबर…