CRPD को छायाँ प्रतिवेदन तयार गर्नका निम्ती तथ्य तथा सुचना पठाउन अनुरोध
राष्ट्रिय अपाङ्ग महासंघको अगुवाई र सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको कार्यान्वयनको अवस्थामा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको CRPD कमिटीमा पेश गर्नको लागि नागरिक समाजको तर्फबाट छुट्टै छायाँ प्रतिवेदन तयार गर्न गईरहेको र सोको लागि आवश्यक प्रमाणमा आधारित सूचनाहरू सङ्कलन गर्न विभिन्न कृयाकलापहरू गरिरहेको सहर्ष जानकारी गराइन्छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनमा…