सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना
च. नं. ३४२/०८०/०८१ मिती : २०८० चैत्र २७ सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र २३ गतेको वैठकले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२औं वार्षिक साधारण सभा मिति २०८१ जेष्ठ १८ र १९ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । राष्ट्रिय अपाङ्ग महासंघ…