प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me) भन्ने मूल मर्म सहित प्रदेश स्तरिय जनवकालतको अभियान सम्पन्न गरेको छ । सम्बन्धी खण्डीकृत तथ्याङ्कमा समावेश गराउनुका साथै हरेक तहतप्काका नीतिनियम, कानुन योजना तथा कार्यक्रममा समावेशी र पहुँचयुक्त सहभागिता हुनुपर्छ भन्‍ने अवधारणा…

सदस्यता नवीकरण गर्ने बारेको सुचना

मिति : २०७५/५/ १५ गते श्री अध्यक्ष ज्यु राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पुर्ण सदस्य संस्थाहरु बिषय : सदस्यता नवीकरण सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध भइ गत आ.व न्युनतम ०७४/०७५ सम्म पनि नवीकरण गर्न बाँकी रहेका सदस्य संस्थाहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० को (पाँचौ संशोधन २०७४) को दफा ९.२ मा…

प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष पुरा भएको खुशी सबैसँग व्यक्त गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको  छ । २०५० साल भदौ १५ गते ८ वटा संस्था आवद्ध भएर सानो महासंघको रूपमा विधिवत स्थापना भएर काम सुरू गरेको…

अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने?

तपाँइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। तसर्थ यस्ता गल्तीबाट मुक्त हुन निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला। यो तालिकालाई PDF फर्म्याटमा डाउनलोड गर्नको लागी यहाँ थिच्नुहोस्। अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने  ? तपाइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको मन…

सिलबन्दी बोलपत्र आव्हानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्बर, मुल्य अभिवृध्दि कर दर्ता र आयकर चुक्ता गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी देहायका शर्त बमोजिम रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना सबैको जानकारीका लागी प्रकाशित…

Terms of Reference – Video Production

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. We do our work through four major strategies – Advocacy, Awareness Raising, Capacity Building and Networking & Collaboration. NFDN is implementing a project in partnership with Disability Rights Promotion International…

Vacancy: Program Officer and Program Assistant in Province 2 and Gandaki Province

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its province offices: Pokhara (Gandaki province), Janakpur (Province 2). A.  Position: Program Officer Number of Staffs Needed: 2 (1…

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिको -Committee on the Rights of Persons with Disabilities) नेपालको प्रारम्भिक प्रतिवेदनमाथिको समापन मन्तव्य

अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग…

दरभाउपत्र आव्हानको सूचना (आनन्दबन हस्पिटल, ललितपुर)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत(सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण…

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन)

  अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो । अध्ययनको निष्कर्षले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन–भोगाइमा आधारित भई देशमा कानुन तथा नीति कसरी कार्यान्वयन भइरहेका छन् भन्नेबारे परीक्षण…