Nothing about us, Without Us.
We are national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.
Latest Update
नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा
मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भएका संस्थाहरुको नियमित आबद्धता नविकरणको अन्तिम संस्थागत नामावली मिती २०८१/०९/१२ र १३ गते काठमाण्डौ हुने २२औ साधारण सभाको प्रयोजनार्थ सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा अनुरोध छ…
दाबी विरोध सम्बन्धि सूचना
मिति : २०८१ मङ्सिर २६ गते सूचना सूचना सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन…
कोटेशन आव्हान गरिएको सूचना
मितिः २०८१ मंसिर २५ गते कोटेशन आव्हान गरिएको सूचना । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु सहित करिब ५०० देखि ७०० जना सहभागीहरु…
२२औ वार्षिक साधारण सभा सम्बन्धमा सूचना
च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र…
अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा
मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा । प्रस्तुत विषयमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्वर,२०२४ (२०८१ मंसिर १८ गते मंगलबार) मनाउन यस मन्त्रालयले तयारी गरिरहेको विदितै छ । उक्त…
अपाङ्गता समावेशी विकासलाई प्राथमिकता दिने स्थानीय तहका जनप्रतिनिधिको प्रतिबद्धता
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले द एसिया फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिरहेको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत “स्थानीय तहमा अपाङ्गता समावेशी विकास ” कार्यक्रमको लागि यही मङ्सिर ५ र ६ गते चितवनमा आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यशालामा सहभागी भएका उपप्रमुखहरूले अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई सम्बोधन गर्न सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यशालामा…