Nothing about us, Without Us.
We are national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.
Latest Update
मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति
मिति २०८१/०९/२७ गते मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० पाँचौँ संसोधन २०७४ अनुसार मिति २०८१ पौष १२ र १३ गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रको अडिटोरियम…
नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा
मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भएका संस्थाहरुको नियमित आबद्धता नविकरणको अन्तिम संस्थागत नामावली मिती २०८१/०९/१२ र १३ गते काठमाण्डौ हुने २२औ साधारण सभाको प्रयोजनार्थ सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा अनुरोध छ…
दाबी विरोध सम्बन्धि सूचना
मिति : २०८१ मङ्सिर २६ गते सूचना सूचना सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन…
कोटेशन आव्हान गरिएको सूचना
मितिः २०८१ मंसिर २५ गते कोटेशन आव्हान गरिएको सूचना । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु सहित करिब ५०० देखि ७०० जना सहभागीहरु…
२२औ वार्षिक साधारण सभा सम्बन्धमा सूचना
च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र…
अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा
मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा । प्रस्तुत विषयमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्वर,२०२४ (२०८१ मंसिर १८ गते मंगलबार) मनाउन यस मन्त्रालयले तयारी गरिरहेको विदितै छ । उक्त…