अपाङ्गता अधिकार ऐन २०७४ को विषयमा अभिमुखीकारण कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, सुदुरपश्चिम प्रदेश समितिको समन्वय र डी.पी.ओ.डी. डेनमार्कको सहयोगमा प्रदेश सरकारका प्रतिनिधिहरूलाइ अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ को विषयमा अभिमुखीकरण गराउने उद्धेश्यले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मिति २०७६ साल आश्विन १३ गते (सेप्टेम्वर ३०, २०१९) आधा दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । २०७४ सालमा संसदबाट पारित भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार…

महासंघको तीन वर्षे मार्गचित्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले २०७६ असोज ९ गते २०७६ देखी २०७८ सम्मको तिन वर्षे मार्ग चित्र सार्वजनिकरण गरेको छ । महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा होटेल हार्दिक बागबजार काठमाण्डौमा सम्पन्न उक्त सार्वजनिकरण कार्यक्रममा वर्गिय संस्था, सदस्य संस्था, राजनैतिक पार्टीका भातृ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो । तीन वर्षको लागि प्रस्तावित मार्गचित्र…

Three Days Training conducted on ‘Disability Inclusion’

National Federation of the Disabled Nepal (NFDN) convened Three-Day Training on “Disability Inclusion” in partnership with Christian Aid. The event was held from 25th – 27th September, 2019 in Hotel View Bhrikuti, Godawari. The event saw a total of 25 participants (12 male and 13 females) from Christian Aid Nepal and its partner organizations from…

संचारकर्मी, संचार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूलाइ अपाङ्गता सम्बन्धी अभिमुखीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५, प्रदेश समितिको समन्वय र प्लान नेपालको सहयोगमा मिति २०७६ साल असौज ११ गते बुटवलमा नवलपरासी, कपिलवस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानीय संचार माध्यमका प्रतिनिधि, अपाङ्गता भएका पत्रकारहरू, एफ.एम.का स्टेशनहरूका स्टेशन म्यानेजर, स्थानीय टेलिभिजनका कार्यक्रम प्रस्तोताहरू र समाचार प्रमुखहरूलाइ अपाङ्गताका सवालहरूलाइ संचारमाध्यमहरूमा कसरी उठान गर्ने…

दर्खास्त आव्हान सम्बन्धी सुचना

सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारीमा सञ्चालन गरिने अपाङ्गता सुचना केन्द्रका लागि तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक भएको हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूलाई यो सूचना प्रकाशित भएको मितीले १५ दिनभित्र आवश्यक कागजातको प्रतिलिपि सहित आवेदन दिनु हुन अनुरोध गरिन्छ । पद योग्यता तथा आवश्यक…

पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना सम्बन्धमा ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (अपाङ्गता अधिकार प्रवर्धन शाखा) सिंहदरबार, काठमाडौं मितिः २०७६/०५/१५ श्री स्थानीय तह सबै । विषयः पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना सम्बन्धमा । उपयुक्त विषयमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको मानवीय संवेदनशीलताको सम्बन्धमा कतिपय स्थानीय तहले हालसम्म पनि त्यस्ता लक्षित वर्गका समस्यालाई…