अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले एट्लास एलाइन्स नर्वेसँगको साझेदारीमा ७ वटै प्रदेशका स्थानीय पालिकाहरुका नीति, कानुन र विकासका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गर्न र गराउने उद्धेश्य अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम जनप्रतिनिधिहरुलाई लक्षित गरी सातै प्रदेशमा आयोजना गरिदैछ । आज मिति २०७६ भाद्र ११ गते प्रदेश नम्बर ३, हेटौडाबाट सुरुवात गरिएको उक्त…

कर्मचारी छनौट गरिएको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७६ असार १३ (२८ जुन २०१९) मा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा र महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार प्रदेश नं ३ का लागि कार्यक्रम अधिकृत १ , प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका लागि कार्यक्रम सहायक २ गरि जम्मा ३ जना कर्मचारीको लागि दरखास्त आब्हान गरिएकोमा सो…