अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम

तस्विरः अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुको एक झलक अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार संरक्षण र सम्बर्धनका सवालमा राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवनमा मिति २०७६ असार ४ गते अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । हरेक निकाय अपाङ्गता सवालमा सुसूचित हुनुपर्ने आजको आवश्यकतालाई ध्यानमा राखि उक्त अभिमुखीकरण आयोजना गरिएको हो । अपाङ्गताको…

समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि २९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा बिषय बिषेशज्ञको डा. वासुदेव काफ्ले गर्नुभएको थियो । तालिममा समावेशी शिक्षा के हो ? यसको उत्पति, सिद्दान्त देखि लिएर हामीले चाहेको समाबेशी शिक्षाको…

लोक सेवा आयोगको विज्ञापन खारेजीका लागि राज्य व्यवस्था समितिको निर्देशन

सम्पुर्ण अपाङ्गता अधिकारकर्मी ज्यू मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको खारेजीका लागि प्रतिनिधि सभा राज्य ब्यवस्था समितिले गरेको निर्देशनको हार्दिक स्वागत गर्दै लोक सेवा आयोगले उक्त बिज्ञापन नसच्याउन्जेल समावेशीताको आरक्षणको लागि २०७६ जेष्ठ २५ गतेबाट शुरु गरिएको धर्ना कार्यक्रम यथावत रहेको जानकारी गराइन्छ । पुर्व घोषित कार्यक्रम अनुसार आज जेष्ठ २७…

लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन संयुक्त राष्ट्रिय आन्दोलन

२०७६ जेष्ठ २६ जेष्ठ गते काठमाडौंमा लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय दलित महासंघ नेपाल, संयुक्त विद्यार्थी समिति, गैर सरकारी जनजाती महासंघको संयुक्त आयोजनामा “समावेशीता बचाउ राष्ट्रिय आन्दोलन” गरेको छ । मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन नेपालको सविधान २०७२ र निजामति सेवा ऐन २०४९ को भावना…

लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन धर्ना

लोकसेवा आयोगको मिति २०७६ जेष्ठ १५ गते प्रकाशित विज्ञापन अनुसार ९१६१ जना कर्मचारीको माग हुँदा ४ जना मात्र अपाङ्गता भएका ब्यक्तिलाई आरक्षणको ब्यवस्था गरि नेपालको संविधान २०७२ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी निजामति सेवा ऐन २०४९ को भावनाको वेवास्ता गरेको छ । त्यसैले उक्त बिज्ञापनमा उल्लेखित संख्यालाई १०० प्रतिशत मानी अपाङ्गता भएका ब्यक्तिले हालसम्म…

लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र

मितिः २०७६ जेष्ठ २० गते श्री अध्यक्ष ज्यू लोकसेवा आयोग अनामनगर काठमाण्डौ ।                             बिषय : लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र । नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायत…

अपाङ्गता समावेशीकरण सम्बन्धमा प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति सम्पूर्ण संचारकर्मी ज्यूहरु, नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका ब्यक्ति, मधेसी, मुस्लिम, थारु पिछडिएको क्षेत्र, लगायत बिविधताको सम्मान गर्ने समावेशी चरित्रको रहेको छ । अपाङ्गता भएका ब्यक्तिका हक अधिकारका लागि संविधानले समाबेशी सिद्धान्तलाइ परिकल्पना गरेको छ । नेपालको संविधान २०७२ को धारा (४२) मा सामाजिक न्याय सम्बन्धी हकमा सामाजिक…