दरभाउपत्र पुन: आव्हानको सूचना (राधाकृष्ण मन्दिर, तार्केश्वर नगरपालिका)

राष्ट्रिय अपाङ्ग महासंघ—नेपालबाट तारकेश्वर नगरपालिकास्थित राधाकृष्ण मन्दिर परिसरमा पहुँचयुक्त शौचालय निर्माणका लागी महासंघको बेवसाईट मार्फत असोज २ गते सूचना प्रकाशित गरिएकोमा पर्याप्त दरभाउपत्रहरु प्राप्त हुन नआएकोले सो प्रक्रिया रद्द गरी पुन दरभाउपत्र आव्हान गरिएको छ । नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ५…

११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

“कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट अपाङ्गता भएका र नभएका युवाहरुको सहभागितामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना, संयुक्त राष्ट्रसंघ, डिआरपीआई क्यानेडा तथा योर्क युनिभर्सिर्टिको सहकार्यमा भएको सम्मेलनमा, माननीय युवा तथा खेलकुद मन्त्री, श्री जगत बहादुर…

दरभाउपत्र आव्हानको सूचना (राधाकृष्ण मन्दिर, तार्केश्वर नगरपालिका)

राष्ट्रिय अपाङ्ग महासंघ—नेपाल बाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण तथा मर्मत सम्बन्धी डिजाइन, बीओक्यू (BOQ) यसै सूचनासाथ राखिएको छ…

महिला मन्त्रालयले अन्य मन्त्रालयलाई अपाङ्गता मैत्री संरचना बनाउने बारे गरेको परिपत्र

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले नेपाल सरकारका अन्य मन्त्रालयहरूलाई परिपत्र गर्दै “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” अनुसार नै ती मन्त्रालय मातहतमा निर्माण हुनेे सबै संरचनाहरूलाई अपाङ्गतामैत्री बनाउनका लागी अनुरोध गरेको छ। महासंघलाई बोधार्थ स्वरूप प्राप्त भएको पत्रलाई यस निर्णय कार्यन्वयन गर्नको लागी पैरवीका लागी प्रयोग गर्न सकिनेछ।यस पत्रको…

दरभाउपत्र आव्हानको सूचना (नवज्योति आधारभूत विद्यालय, नुवाकोट)

राष्ट्रिय अपाङ्ग महासंघ—नेपाल बाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ (Bill of Quantity) भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण तथा मर्मत सम्बन्धी डिजाइन,…

Call for Participation: National Youth Summit on Disability

National Federation of the Disabled – Nepal is organizing – National Youth Summit on Disability on upcoming Sep 23 and 24, 2018. Our aim is to bring young people, both with and without disabilities, around the country together and discuss about the issues that matter to them most – education, health, employment and entrepreneurship. We…

Provincial Level Advocacy Campaign Organized

National Federation of Disabled Nepal (NFD – Nepal) has accomplished province level advocacy within the duration of July and August 2018. Regarding the province level inclusive development with ensure of participation and guaranteed of rights of all persons with disabilities. The campaign was started with the vision to include all, “Count Me”. The concept of…

प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me) भन्ने मूल मर्म सहित प्रदेश स्तरिय जनवकालतको अभियान सम्पन्न गरेको छ । सम्बन्धी खण्डीकृत तथ्याङ्कमा समावेश गराउनुका साथै हरेक तहतप्काका नीतिनियम, कानुन योजना तथा कार्यक्रममा समावेशी र पहुँचयुक्त सहभागिता हुनुपर्छ भन्‍ने अवधारणा…

सदस्यता नवीकरण गर्ने बारेको सुचना

मिति : २०७५/५/ १५ गते श्री अध्यक्ष ज्यु राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पुर्ण सदस्य संस्थाहरु बिषय : सदस्यता नवीकरण सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध भइ गत आ.व न्युनतम ०७४/०७५ सम्म पनि नवीकरण गर्न बाँकी रहेका सदस्य संस्थाहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० को (पाँचौ संशोधन २०७४) को दफा ९.२ मा…