पहुँचयुक्तता सम्बन्धी अवार्डका लागि मनोनयन (Nominating for Accessibility Awards)

अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि सहज हुने गरी भौतिक संरचना, सञ्चार प्रणाली जस्तै वेबसाइट, सफ्टवेर वा अन्य सेवा सुविधाहरूलाई पहुँचयुक्त बनाउने, विश्वव्यापि संरचनाका सिद्धान्तहरूलाई प्रवर्धन गर्ने वा अपाङ्गता मैत्रि संरचना वा प्रणालीको विकाशमा योगदान गरिरहेका व्यक्ति, सरकारी तथा गैरसरकारी निकाय, समूह वा अन्य कुनै संस्थाहरू मध्येबाट केहीलाई यस राष्ट्रिय अपाङ्ग महासँघ नेपालद्वारा सार्वजनिक कार्यक्रम…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स‌. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७५ सालमा पाँचौं संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय  अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। यस विधानलाई पहुँचयुक्त फर्म्याटमा डाउनलोड गर्नको लागी…

Vacancy: Program Officer and Program Assistant in Provincial Offices

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its province offices: Biratnagar (Province 1), Hetauda (Province 3), Butwal (Province 5), Surkhet (Province 6) and Dhangadi…

दरभाउ पत्र (Quotation) आह्वानको सूचना (बज्रबाराही मन्दिर)

ष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत-सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण…