हरि बुढा मगरको सगरमाथा आरोहण सङ्कल्पमा महासङ्घको एकिबद्धता

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माघ ९, २०७४ मा पत्रकार सम्मेलनको आयोजना गरी श्री हरि बुढा मगरको सगरमाथा आरोहणको यात्राको अभियानमा आफ्नो एकिबद्धता जनाएको छ । यस पत्रकार सम्मेलनको मुख्य उद्देश्य नेपाल सरकारले हालै “अपाङ्गता भएका व्यक्तिहरूलाई सगरमाथा चढ्न रोक” लगाउन ल्याएको नियम विभेदकारी रहेको जानकारी दिनका साथै सो नियम खारेजको लागी सम्बन्धी सबैको ध्यानाकर्षण गर्नु…

NFD-N’s solidarity with Hari Budha Magar for Everest expedition

National Federation of the Disabled – Nepal (NFD-N) organized a press meet on 23rd Jan, 2018 at its office to express solidarity of nepali disability community with Mr. Hari Budha Magar for his intended Everest expedition. Mr. Budha Magar is an active sports person and adventurer who is involved in varieties of sporting activities despite…

पहुँचयुक्त सार्वजनिक यातायातका लागि ध्यानाकर्षण

राष्ट्रिय अपांग महासंघ नेपालका उपाध्यक्ष श्री टीका दाहालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू को एक टोलीले मिति २०७४ माघ २ गते यातायात व्यवस्था विभागका महानिर्देशक श्री रुपनारायण भट्टराई लाइ भेटेर ध्यानाकर्षण पत्र बुझायो । सार्वजनिक सवारी साधन अपांगता भएका व्यक्तिहरुका लागि पहुंचयुक्त हुनु पर्ने, पहुंचयुक्त सवारी साधनहरुको आयात र संचालनलाई प्रवर्द्धन गरिनु पर्ने, सवारी साधन प्रयोग…

बोलपत्र रद्ध गरिएको सूचना

मिति २०७४ साल पौष २१ गते यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मिति २०७४ साल मंसीर २७ गते राष्ट्रिय अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र मैसीर २५ गते महासंघको आधिकारिक वेवसाइट www.nfdn.org.np मा सूचना दिई तपशीलमा उल्लेखित सार्वजनिक स्थलहरूलाई अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त बनाउनको लागि विभिन्न निर्माण कम्पनीहरूसँग बोलपत्र आह्वान गरेकोमा महासंघको खरिद समितिले…