अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवसकाे नारासम्बन्धी सूचना!

 अपाङ्गता भएका व्यक्तिहरूको  २६ औ अन्तर्राष्ट्रिय दिवससम्बन्धी संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा English : “Transformation towards Sustainable and Resilient society for all”रहेको छ । मिति २०७४ मंसिर ७ गते महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा बसेको केन्द्रीय मुल आयोजक समिति बैठकको निर्णय अनुसार नेपाली अनुवाद गरिएको यस वर्षको मुल नारा  “सबैका लागि दिगो र…

पहुंचयुक्त निर्वाचनका लागि पर्यवेक्षण गर्न अपांगता भएका व्यक्तिहरुकालागि पर्यवेक्षण तालिम सम्पन्न

Read this story in English राष्ट्रिय अपांग महासंघ नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई अपांगताको दृष्टिकोणबाट पहुंचयुक्त भए नभएको पर्यवेक्षण गर्नका लागि ७ वटा प्रदेशका १/१ वटा जिल्ला समेटिने गरी ७ वटा जिल्लाका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी सोही अनुसार  १२५ जना अपांगता भएका व्यक्ति र अभिभावकहरुलाई अपाङ्गतामैत्री निर्वाचन प्रकियाको…

Monitoring training accomplished by Persons with Disabilities for accessible election observation

यो समाग्री नेपालमा पढ्नुहोस् National Federation of the Disabled-Nepal(NFD-N) conducted election monitoring trainings for 125 Persons with Disabilities and their parents. They will observe House of Representative and the House of Province Election- Nepal, 2074with the objective to ensure the accessibility standards in the election process of representative districts of seven provinces. The trainings were…

महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना

श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।   विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।   उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु । उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको…