सर्वसुलभ र अपाङ्गसहज शौचालय निर्माण पुस्तिका (Inclusive and Disability Friendly Toilet Design Handbook)

अपाङ्गता भएका व्यक्तिहरूका लागि चाहिने केही सुविधा भएका शौचालयको व्यवस्था गर्ने चलन संसारभरमा छ। नेपालमा पनि यसको सुरुआत त भएको छ तर सरकारी तथा गैरसरकारी कार्यालय, पार्टी-प्यालेस, पार्क, सिनेमा हल, होटल­रेस्टुरा जस्ता सार्वजनिक स्थानमाहरू अपाङ्गसहज शौचालयहरूको व्यवस्था छैन। वाटरएड नेपाल ले तयार गरेको यो प्राविधिक पुस्तिकामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने शौचालय कसरी निर्माण गर्ने…