कोरोना भाइरसको संक्रमण सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल

मिति २०७६/१२/७ हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८२ देशका २७६००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा…