Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

राष्ट्रियस्तरमा अपानाइने विधि

Home / Articles / राष्ट्रियस्तरमा अपानाइने विधि
November 29, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

अपाङ्गताको सवालमा काम गर्न सबै सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्र निर्माण गर्ने ।

यसभन्दा पहिलेका एसिया तथा प्रशान्त क्षेत्रका दशकहरूमा पनि विभिन्न देशमा यस्ता संयन्त्र गठन भएका छन् । ती निकायले यो रणनीति कार्यान्वयनका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने दायित्व लिनुपर्छ ।

अपाङ्गतासम्बन्धी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्रको सहयोगमा देशको तथ्याङ्कसम्बन्धी काम गर्ने राष्ट्रिय निकायले अपाङ्गता भएका व्यक्तिहरूका आधारभूत तथ्याङ्क राख्न मुख्य निकायको रूपमा काम गर्नुपर्छ ।

अपाङ्गतासम्बन्धी राष्ट्रियस्तरमा समन्वय गर्ने निकायले तल उल्लेख गरिएका समेत काम गर्नुपर्छ ।

सरकारका विभिन्न विषयगत मन्त्रालय र विभाग, संस्थाहरू, अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्था, अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएका संस्था, परिवारका सहयोगी निकाय, अभिभावकहरूका संस्था, अध्ययन तथा अनुसन्धान गर्ने निकाय र निजी क्षेत्रका निकायहरूलाई क्षेत्रीय र राष्ट्रिय दुवै तहमा सहभागी गराई परिचालन गर्ने ।

इन्च्योन रणनीतिले तय गरेका अपेक्षित परिणाम र लक्ष्यहरू हासिल गर्न कार्ययोजना तयार गर्ने, कार्यान्वयनको अनुगमन गर्ने र प्रतिवेदन पेश गर्ने ।

इन्च्योन रणनीतिलाई राष्ट्रिय भाषामा अनुवाद गर्ने र सबैको पहुँच पुग्ने ढाँचामा उपलब्ध गराउने र सबै तह एवं क्षेत्रमा त्यसको व्यापक प्रचार गर्ने ।

राष्ट्रिय तथा क्षेत्रीय तहमा अधिकारलाई वास्तविक व्यवहारमा उतार्न सहयोग पुग्ने अभियान दशकैभरि चलाउने ।

नीति निर्माण गर्ने एउटा आधारको रूपमा अपाङ्गतासम्बन्धी अध्ययन र अनुसन्धानहरूलाई प्रवर्द्धन गर्ने ।

विभिन्न देशमा रहेका संयुक्त राष्ट्रसंघका निकायले राष्ट्रियस्तरको समन्वयकारी निकायलाई पुन: क्रियाशील वा क्रियाशील बनाउन सहयोग गर्ने ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
Search