Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ५ : सबै समान हुने र कसैलाई पनि भेदभाव नगरिने

November 28, 2019

यो महासन्धि अनुमोदन गर्ने देशहरूले सबै अपाङ्गता भएका व्यक्ति कानुनको नजरमा समान हुने र कानुनले तोकेका अधिकार र सुविधाहरूको पनि समानरूपमा उपयोग गर्न पाउने कुरा सुनिश्चित गर्छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई हेला, भेदभाव गर्न पाइँदैन भन्ने कुरा सुनिश्चित गर्छन् ।

यो महासन्धिलाई स्वीकार्ने मुलुकहरूले अपाङ्गताका आधारमा गरिने हेला, विभेद र अपमानहरूलाई निषेध गर्नेछन् र अपाङ्गता भएका व्यक्तिहरू विरुद्ध हेला, भेदभाव गर्न नपाइने कुरा कानुनमै उल्लेख गर्नेछन् ।

कानुनको नजरमा सबै मानिस समान हुन् भन्ने कुरा र कानुनमा लेखिएका कुराहरूलाई सबैले समान रूपमा प्रयोग गर्न पाउँछन् भन्ने कुरा सुनिश्चित गर्न देशहरूले सबैखाले उपयुक्त कानुनी र अन्य व्यवस्थाहरू गर्नेछन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाई अरूलाई जस्तै बराबरी अधिकार र सेवा सुविधाहरू दिनका लागि कुनै विशेष काम र व्यवस्था गर्दा अरूलाई हेला गरेको मानिने छैन ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search