Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा २९ : राजनीति गर्न पाउने

November 28, 2019
  • अन्य मानिसहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राजनीति गर्ने र राजनीतिक क्रियाकलापहरूमा सहभागी हुने बराबर अधिकार छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह भोट दिन (मतदान गर्न) पाउने, चुनावमा उम्मेदवार हुन पाउने, चुनिएर देश र समाजको सेवा गर्न पाउने, विभिन्न पदमा रहेर काम गर्न पाउने अधिकार हुन्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूको राजनीति गर्ने अधिकार सुनिश्चित गर्न देशहरूले निम्न लिखित कामहरू गर्नुपर्छः
  • भोट दिने (मतदान गर्ने) तरिका सरल र बुझिने खालको भएको निश्चित गरिनुपर्छ,
  • मतपत्र अपाङ्गता भएका व्यक्तिहरूले सजिलै उपयोग गर्न सक्ने हुनुपर्छ । जस्तैः दृष्टिविहीन व्यक्तिहरूले समेत उपयोग गर्न सक्ने ।
  • भोट दिन (मतदान गर्न) जाने ठाउँ अपाङ्गता भएका व्यक्तिहरूले बिना अवरोध सजिलैसँग जान सक्ने गरी बनाउनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले गोप्यरूपमा भोट खसाल्न (मतदान गर्न) पाउने व्यवस्था गर्नुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक परेको खण्डमा उनीहरूले चाहे अनुरूप भोट खसाल्नका लागि चाहिने सहयोगका लागि स्वीकृति दिनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले आफ्नै संगठनहरू खोलेर काम गर्न पाउने, गैर सरकारी संस्था र राजनीतिक दलहरूमा संलग्न हुन पाउने कुरा निश्चित गर्नुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले सबैखाले संगठनमा आवध्द हुनसक्ने कुरा सुनिश्चित गरिनुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search