Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने

November 28, 2019
  • भन्न मन लागेका कुरा भन्न पाउने अधिकार सुनिश्चित गर्नेछन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूले आफूले रोजेको तरिका र माध्यमबाट सूचना लिन-दिन वा सञ्चार गर्न पाउँछन् र यो कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ ।
  • यसबाहेक देशहरूले तल लेखिएका थप कामहरू पनि गर्नुपर्छः
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार गर्न वा सूचना लिन वा दिन उपयुक्त हुने ढाँचामा सूचना उपलब्ध हुनुपर्छ ।
  • साङ्केतिक भाषा, ब्रेल र अन्य उपयुक्त माध्यममा सूचनाहरू दिनुपर्ने छ, र
  • अरू सेवा दिनेहरूलाई पनि अपाङ्गता भएका व्यक्तिहरूलाई समेत हुनेगरी कसरी सूचनाहरू उपलब्ध गराउने भन्ने बारेमा सिकाउने र निर्देशनहरू दिनुपर्ने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना लिन र दिन अनि सञ्चार गर्न सजिलो र सहज हुने प्रविधिलाई प्रोत्साहन र विकास गर्नुपर्छ ।
  • पहुँचयुक्त सूचना दिनका लागि इन्टरनेटलगायतका माध्यमको प्रयोग गर्ने,
  • साङ्केतिक भाषाको प्रयोगलाई मान्यता दिएर त्यस्तो भाषासम्बन्धी तालिमका लागि सहयोग दिनुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search