Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा १९ : स्वनिर्भर वा आफ्नो निर्णयमा जीवन बाँच्न पाउने र समुदायमा बस्न पाउने

November 28, 2019

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह आफ्नो निर्णय र छनौटमा आफ्नै समुदायमै जीवन बाँच्न पाउने अधिकार छ भन्ने कुरा स्वीकार गर्छन् र तल उल्लेख गरिएका कुराहरू समेत सुनिश्चित गर्नेछन्ः

  • अन्यसरह अपाङ्गता भएका व्यक्तिले कहाँ र कसको साथमा बस्ने भन्ने बरेमा स्वतन्त्र निर्णय गर्न पाउँछन् ।
  • उनीहरूलाई कुन खास तोकिएको ठाउँमा बस्न बाध्य पार्न पाइँदैन, जस्तैः कुनै छात्रावास (होस्टेल) वा अपाङ्गता भएका व्यक्तिलाई मात्र राख्न बनाइएको त्यस्तै आवासगृह ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको इच्छाविपरीत समुदायबाट अलग राख्न पाइँदैन ।
  • यसरी समुदायबाट अलग्याउने कामलाई देशहरूले रोक्नुपर्छ ।
  • उनीहरूलाई समुदायमा समावेश गर्न आवश्यक पर्ने सबै सहयोग, जस्तैः व्यक्तिगत सहयोगी, सहायक सामग्री, समुदायस्तरबाट प्राप्त हुन सक्ने सेवाहरू, मैत्रीपूर्ण बसोवासका सुविधाहरू, औषधि उपचार, परामर्श, थेरापी लगायतका पुनःस्थापना सेवाहरू उपलब्ध हुनुपर्छ ।
  • समुदाय तहमा अरू मानिसहरूलाई दिइएका सबै सेवा सुविधा र अवसरहरू अपाङ्गता भएका व्यक्तिहरूलाई समान आधारमा दिइनुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search