प्रदेश १

कार्यलयको ठेगाना: जनपथ टोल -०९, बिराटनगर

कार्यलयको फोन नं: ०२१७४२२

फोकल व्यक्ति :  पार्वता श्रेष्ठ        ईमेल: Presidentp1@nfdn.org.np

राष्ट्रिय अपाङ्ग महासंघ, प्रदेश नं- ०१ कार्यलयको मिति २५/०६/२०७५  मा सम्पन्न भएको साधारण सभामा निर्वाचित हुनु भएका कार्यकारी समिति (पदअधिकारि) सदस्यहरुको नाम:

कार्यकारी समितिहरु:

अध्यक्ष   : पार्वता श्रेष्ठ

उपाध्यक्ष  : दिपकला राई

सचिव    : सदिक्षा खड्का

सह-सचिव :  राधा चौधरी

कोषाध्यक्ष : चेत बहादुर बराल

सदस्यहरु:

गणेश कुमार राई अंगुरा बस्नेत चन्द्र कुमार राई
दुर्गा देवी भण्डारी अनिल कुमार यादव सिता बरैलि
मिना आचार्य कमल साङ्पाङ् पार्वती मगर
पुष्पलाल तामाङ्ग राधिका पैडेल न्युन दृष्टि

कर्मचारीहरु को विवरण;  

जम्मा कर्मचारीहरु : पाँच            पुरुष: तिन         महिला: दुई

अपाङ्गता भएको  : दुई            अपाङ्गता नभएको: तिन

कार्यक्रम अधिकृत        :  विमल बस्नेत

प्रदेश-परियोजना अधिकृत :जानु कटवाल

फिल्ड संयोजक          : सरोज नेपालि

वकालत संयोजक        : सुमित्रा कटुवाल

कार्यक्रम सहायक        :दिपक बस्नेत

कार्यलय सहायक        : अहिले छैन