प्रदेश १
कार्यालयको ठेगाना: बिराटनगर-११, जनपथ टोल कार्यालयको फोन नं: ०२१-५१७४२२ संपर्क व्यक्ति : पार्वता श्रेष्ठ ईमेल: province1@nfdn.org.np राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं-०१ को कार्यसमितिको मिति २०७५/०६/२५ मा सम्पन्न भएको साधारण सभामा निम्न पदाधिकारी र सदस्यहरु निर्वाचित हुनु भएको थियो । कार्यकारी समिति पदाधिकारीहरु: अध्यक्ष : पार्वता श्रेष्ठ उपाध्यक्ष : दिपकला राई सचिव : सदिक्षा खड्का सह-सचिव : राधा चौधरी कोषाध्यक्ष : चेत बहादुर बराल सदस्यहरु:
गणेश कुमार राई | अंगुरा बस्नेत | चन्द्र कुमार राई |
दुर्गादेवी भण्डारी | अनिल कुमार कुसियैत | सीता बराइली |
मिना आचार्य | कमल साङ्पाङ् | पार्वती मगर |
पुष्पलाल तामाङ्ग | राधिका पौडेल |
कर्मचारीहरुको विवरण; जम्मा कर्मचारीहरु : पाँच पुरुष: चार महिला: एक अपाङ्गता भएको : तिन अपाङ्गता नभएको: दुई कार्यक्रम अधिकृत : बिमल बस्नेत प्रदेश-परियोजना अधिकृत : जानु कटवाल फिल्ड संयोजक : सरोज नेपाली पुनर्स्थापना परियोजना संयोजक : भद्र बहादुर कार्की वकालत संयोजक : कार्यालय सहायक : दिपक बस्नेत