लुम्बिनी प्रदेश

कार्यालयको ठेगाना: मिलनचोक-०८, बुटवल

कार्यालयको फोन नं: ०७१-५४६८७५

संपर्क व्यक्ति : देवीदत्त आर्चाय           ईमेल: province5@nfdn.org.np

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको कार्यसमितिको मिति २०७५/६/२७ मा सम्पन्न भएको साधारण सभामा निम्न पदाधिकारी र सदस्यहरु निर्वाचित हुनु भएको थियो ।

कार्यकारी समिति पदाधिकारीहरु:

अध्यक्ष : देवीदत्त आचार्य

उपाध्यक्ष : शारदा भट्टराई

सचिव : हुमनाथ अधिकारी

सह-सचिव : अजयकुमार शर्मा

कोषाध्यक्ष : हेमनाथ ज्ञवाली

सदस्यहरु:

सावित्रा घिमिरे शिला घिमिरे
कृष्ण बहादुर क्षेत्री कमला परियार
विष्णु प्रसाद भुसाल जुमानसिंह के सी
तिलसरा पुन विनिता शर्मा
अम्विका डाँगी दामोदर वि सी
सकुन्तला श्रेष्ठ फुलमाया चापागाई
दिनेश कुमार रिजक नेत्र कुमारी मल्ल

कर्मचारीहरुको विवरण;

जम्मा कर्मचारीहरु : चार      पुरुष: एक      महिला: तिन

अपाङ्गता भएको : एक        अपाङ्गता नभएको: तिन

कार्यक्रम अधिकृत : गोमा पन्थी

प्रदेश-परियोजना अधिकृत : श्रृजना लम्साल

कार्यक्रम सहायक : महानन्द पोख्रेल

दोभासे : चम्पा कुमारी बुढा