कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मिति : २०७९/०९/२७ गते अन्तिम दरखास्त पेश गर्ने समय :२०७९/१०/०४ गते पद : पैरवी अभियानकर्ता (Advocacy Campaigner) सङ्ख्या : १ (एक) जना कोशिश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र शोभालय समावेशी समाज – नेपालको संयुक्त साझेदारीमा न्यून प्रतिनिधित्व भएका अपाङ्गताका वर्ग (Under-represented Disability Groups) बिषेशगरी (मनोसामाजिक अपाङ्गता, अटिजम्, बौद्धिक अपाङ्गता, श्रवणदृष्टिविहीन) को अधिकारको सम्बन्धमा…