सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार
२०७९ साल माघ २० गतेका दिन बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाइ पनि समावेश गर” अन्तर्गत गठन गरिएको बौद्धिक अपाङ्गता भएका यूवाहरूको एक समुह “सरल भाषा सम्पादन समुह” ले उक्त कार्यक्रमको आयोजना गरेको हो…