अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर
अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालको संबिधानको धारा ४२ को उपधारा (१) र (३), धारा ८४ को उपधारा (१) को खण्ड (ख) र उपधारा २ र ३, त्यस्तै धारा १७६ को उपधारा १ को खण्ड (क) र…