महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९.२ अनुसार नवीकरण भएका महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण प्रदेश अनुसार देहाय वमोजिम रहेको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । आसन्न प्रदेश अधिवेशनहरुमा संलग्न सदस्य संस्थाहरुले सोही विधानको दफा ११ (क) अनुसार प्रदेश साधारण सभामा प्रतिनिधि पठाउन योग्य रहेका छन् । महासंघकामा…