तिहारको बिदा सम्बन्धी सूचना

नेपालीहरूको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा दिइने विदाको सम्बन्धमा तिहार मान्न र भाइटिका लगाउन टाढा जानुपर्ने कर्मचारी र पदाधिकारी तथा सदस्यहरूको आवश्यकतालाई मध्यनजर गरी भाइटिकाको भोलीपल्ट अर्थात २०७६ साल कार्तिक १३ गते सम्म महासंघका संघीय तथा प्रदेश कार्यालयहरूमा विदा दिने र व्यवस्था गरिएको छ । कार्तिक १४ बाट सबै कार्यालयका कामहरू सुचार गरिने समेत जानकारी…

इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर

ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित गरेर २०१९ को नोभेम्बरको २८ देखी नेपालमै (काठमाडौमा) निकै नै गुणस्तरिय अन्तर्राष्ट्रिय तहको ब्रीज ट्रेनिङ गराउने भएको हुनाले यो तालिम लिएर आफ्नो क्षमता विकास गर्न चाहने व्यक्ति वा संस्थाले २०१९ को अक्टोबर…

प्रेश विज्ञप्ती

मितिः २०७६/७/१ गते प्रेश विज्ञप्ती सञ्चारकर्मी ज्युहरु राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितको तेश्रो बैठक मिति २०७६ साल आश्वीन २९ र ३० गते कपिलवस्तुको ठाकुरपुरामा सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिका अधिकारको लागि बिगत २६ वर्षदेखी अनवरत रुपमा जनवकालत गर्दै आइरहेको यस महासंघले थुप्रै उपलब्धिहरु हासिल गरेको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी…

कार्य समिति बैठक तथा लैंगिकता सम्बन्धी तालिमको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन

कपिलबस्तु, २०७६ असोज २८ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संघीय कार्य समितिको तेश्रो पुर्ण बैठक र लैंगिकता सम्बन्धी तालिमको पुर्व सन्ध्यामा ठाकुरापुर कपिलबस्तुमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । असोज २९ र ३० गते अपाङ्गताको सवालमा महासंघले उठाएका वर्तमान सवालहरु र तेश्रो पुर्ण बैठकले छलफल गर्ने बिषयबस्तु र तालिमका बारेमा महासंघका अध्यक्ष मित्रलाल शर्माले प्रेस…

New Vacancy Announcement

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building…

Vacancy Announcement for Program Officer and Assistant

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following positions to work in its federal office Kathmandu and province office Hetauda. A. Position: Program Officer Number of Staffs Needed: 1…

अपाङ्गता अधिकार ऐन २०७४ को विषयमा अभिमुखीकारण कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, सुदुरपश्चिम प्रदेश समितिको समन्वय र डी.पी.ओ.डी. डेनमार्कको सहयोगमा प्रदेश सरकारका प्रतिनिधिहरूलाइ अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ को विषयमा अभिमुखीकरण गराउने उद्धेश्यले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मिति २०७६ साल आश्विन १३ गते (सेप्टेम्वर ३०, २०१९) आधा दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । २०७४ सालमा संसदबाट पारित भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार…

महासंघको तीन वर्षे मार्गचित्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले २०७६ असोज ९ गते २०७६ देखी २०७८ सम्मको तिन वर्षे मार्ग चित्र सार्वजनिकरण गरेको छ । महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा होटेल हार्दिक बागबजार काठमाण्डौमा सम्पन्न उक्त सार्वजनिकरण कार्यक्रममा वर्गिय संस्था, सदस्य संस्था, राजनैतिक पार्टीका भातृ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो । तीन वर्षको लागि प्रस्तावित मार्गचित्र…

Three Days Training conducted on ‘Disability Inclusion’

National Federation of the Disabled Nepal (NFDN) convened Three-Day Training on “Disability Inclusion” in partnership with Christian Aid. The event was held from 25th – 27th September, 2019 in Hotel View Bhrikuti, Godawari. The event saw a total of 25 participants (12 male and 13 females) from Christian Aid Nepal and its partner organizations from…