An appeal of National Federation Disabled Nepal on COVID-19 Global Pandemic

Date: 3/22/2020 In the current scenario with the novel corona virus COVID 19 pandemic, the world is exposed to a high risk of COVID-19 outbreak. As of now, the number of confirmed cases worldwide has exceeded 3,00,000 in 188 countries around the world and the death toll has reached more than 13,000. The number of…

विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

कोरोना भाइरसको संक्रमण सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल

मिति २०७६/१२/७ हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८२ देशका २७६००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा…

Vacancy Announcement for Program Officer

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following positions to work in its province No. 1 office Biratnagar.

विश्व नारी दिवस

सन् १९७७ मा नै संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन प्रत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरे पश्चात बिश्वब्यापी रुपमा आठ मार्चलाइ नारि दिवशको रुपमा मनाउदै आइएको छ l

विश्व सुनाई दिवस

आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

ह्विलचियर दिवस

मिति २०७६/११/१८ (१ मार्च २०२०) प्रेश बिज्ञप्ती आज बिश्वभर “समावेशीतामा एकसाथ” भन्ने मुल नाराका साथ १२ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस बिभिन्न कार्यक्रम साथ मनाइदैछ । सन् २००८ मा बेलायतबाट शुरु भएको ह्विलचियर दिवसनेपालमा भने १ मार्च २०११ देखी मनाइदै आएको छ । प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता दिवसहरुले सम्बन्धित वर्ग समुदायको बारेमा आम जनसमुदायमा जनचेतना…

सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना प्रकाशन मिति २०७६/११/०२ राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई कार्यालय प्रयोजनका लागि सवारी साधनको आवश्यकता परेको हुनाले देहायबमोजिमको विस्तृत प्राविधिक विवरण भएको सवारी साधन खरिद गर्नु परेकोले इच्छुक आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिलका शर्तहरुको अधिनमा…

कर्मचारी छनौट गरिएको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको पदपुर्ति समितिको सिफारिस र संघीय कार्य सम्पादन समितिको मिति २०७६ साल माघ २४ को निर्णय अनुसार देहाय बमोजिमका पदहरूमा देहाय बमोजिमका कर्मचारीहरू छनौट गरिएको सूचित गरिन्छ । क्र स नाम पद ठेगाना कार्यस्थल अपाङ्गता साझेदारी १ जानुका कटुवाल प्रदेश परियोजना अधिकृत सिद्धिचरण २, ओखलढुङ्गा बिराटनगर शारीरिक एचआइ २ सुस्मा भट्ट प्रदेश…