Include us, project orientation
असोज ७, २०७८ (23 September, 2021) लामो समय पछि ‘हामीलाई पनि समावेश गर’ परियोजना कार्यान्वयनको लागी दुई-दिने अभीमुखिकरण कार्यक्रम बागमती प्रदेशको राजाधानी हेटौंडामा भौतिक रुपमा संचालन भएको छ । यस परियोजना थप ४ प्रदेशमा ((प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम ) कार्यान्वयन हुने भएकाले यस अभीमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । यसबाहेक, यो कार्यक्रम, टोलीको…