Nothing about us, Without Us.
We are national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.
Latest Update
हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कनको सरल भाषा माध्यम प्रतिवेदन
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम ग्लोबल सँगको सहकार्यमा सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include US) परियोजना संचालन गरेको थियो। यस परियोजनाका विभिन्न क्रियाकलापहरु मध्येको एक महत्वपूर्ण क्रियाकलाप बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गरी विभिन्न सामाग्रीहरु सरल भाषामा रुपान्तरण गर्नसक्ने बनाउनु पनि थियो । सोही…
“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” बागमती प्रदेशद्वारा जारी
प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवम् आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले सञ्चालन हुने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रमलाई सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले, बागमती प्रदेश सरकारले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको…
सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा ।
च.नं. २०८१/८२/१७१ मितिः २०८१/१०/१० गते श्री प्रदेश व्यवस्थापकज्यू सातवटै प्रदेश कार्यालय राष्ट्रिय अपाङ्गमहासंघ- नेपाल । बिषयः सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/९/२७ गतेको संघीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) अनुसार राष्ट्रिय…
मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति
मिति २०८१/०९/२७ गते मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० पाँचौँ संसोधन २०७४ अनुसार मिति २०८१ पौष १२ र १३ गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रको अडिटोरियम…
नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा
मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भएका संस्थाहरुको नियमित आबद्धता नविकरणको अन्तिम संस्थागत नामावली मिती २०८१/०९/१२ र १३ गते काठमाण्डौ हुने २२औ साधारण सभाको प्रयोजनार्थ सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा अनुरोध छ…
दाबी विरोध सम्बन्धि सूचना
मिति : २०८१ मङ्सिर २६ गते सूचना सूचना सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन…