प्रतिवेदन सार्वजनिकिकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी(UNCRPD) २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) संक्षिप्त प्रतिवेदन मिति २०८० साउन ३ गते एक समारोहका बिच काठमाण्डौमा सार्वजनिक गरियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट उच्च पदस्थ कर्मचारीहरु समावेशी आयोग, महिला आयोग र मानव…