प्रमुख उद्देश्यहरू, अपेक्षित उपलब्धिहरू र पुस्तकको प्रयोग (Objectives, Expected Outcomes and Use of Resource Book)

प्रमुख उद्देश्यहरू : क) अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अधिकार उपभोगमा सघाउ पुर्याउने । ख) अपाङ्गता अधिकारका लागि पैरवीमा सहयोग पुर्याउने । ग) अपाङ्गता भएका व्यक्तिहरूलाई सेवासुविधामा पहुँच पुर्याउन कार्यरत संघसंस्था, निकाय, व्यक्तिलाई आवश्यक र अद्यावधिक सूचना…