प्रेश विज्ञप्ती
०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…