नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा
मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भएका संस्थाहरुको नियमित आबद्धता नविकरणको अन्तिम संस्थागत नामावली मिती २०८१/०९/१२ र १३ गते काठमाण्डौ हुने २२औ साधारण सभाको प्रयोजनार्थ सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । तपसिल सदस्य संस्थाहरुको नामावली…