महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना
श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु । विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु । उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको…