CRPD को छायाँ प्रतिवेदन तयार गर्नका निम्ती तथ्य तथा सुचना पठाउन अनुरोध

राष्ट्रिय अपाङ्ग महासंघको अगुवाई र सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको कार्यान्वयनको अवस्थामा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको CRPD कमिटीमा पेश गर्नको लागि नागरिक समाजको तर्फबाट छुट्टै छायाँ प्रतिवेदन तयार गर्न गईरहेको र सोको लागि आवश्यक प्रमाणमा आधारित सूचनाहरू सङ्कलन गर्न विभिन्न कृयाकलापहरू गरिरहेको सहर्ष जानकारी गराइन्छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनमा…

Accessible Tourism: A Novel Idea for Promoting Tourism in Nepal

This article is written by Mr. Pankaj Pradhananga & Mr. Suman Timalsina Download this Article in Accessible PDF Background of the Article This article has been produced by the authors as the extended and detail version of the working paper presented on the issues of Accessible Tourism in the National Human Rights Summit of Persons…

NFDN Vice President awarded “Women of the Year”

Vice president of NFDN Ms. Tika Dahal was recently awarded as Women of the Year jointly by Nepali Women Association, Hongkong and Non Residential Nepalis, Hongkong on the occasion of 107th International Women Association. She was awarded in a ceremony organized in Honkong in March 5, 2017. NFDN president, on behalf of whole organization, has…

Republished: Call for Proposal : Access Audit

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. Since the year of 2016, NFDN has been implementing a multiyear…

टेलिभिजन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी टेलीभिजन कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई सञ्चार क्षेत्रमा काम गरिरहेको अनुभवी कम्पनी, संस्था वा सञ्चारमाध्यमको सेवा आवश्यक परेको हुनाले इच्छुक संस्था वा कम्पनीहरूले देहायबमोजिमको सेवा सर्तमा रहि आर्थिक प्रस्ताव सहितको लिखित आवेदन यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघ…

स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी प्रसाद यादवसँग भेट गरी आगामी २०४ वैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण पत्र बुझाएको छ। सो छलफल क्रममा अधिकारकर्मीहरूका मुद्दा सुनि सकेपछि प्रमुख…

Joint Meeting with KMC, NFDN and CBM organized

February 9, 2017 National Federation of the Disabled, Nepal (NFDN) convened a joint meeting among the different divisions of Kathmandu Metropolitan City (KMC), NFDN and CBM. The meeting was held on the physical division of KMC. Initially, Mr. Badri Bdr Khadka, the senior officer of KMC welcomed all the attendees in the meeting by providing…

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीद्वारा अपाङ्गता अधिकार विधेयक चाँडै पास गराउन पहल गर्ने प्रतिवद्धता

मिति २०७३ साल माघ १९ गते राष्ट्रिय अपाङ्ग महासंघको नेपालको नेतृत्वमा अपाङ्गता अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय स्तरका अन्य संस्थाका प्रतिनिधिहरू सहित गएको १२ सददस्यीय एक प्रतिनिधिमण्डलले महिला बालबालिका तथा समाजकल्याण मन्त्री माननीय कुमार खड्कालाई भेटी आर्थिक वर्ष २०७४-०७५ को सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिका सवालहरू र अन्य विभिन्न विषयहरूमा ज्ञापनपत्र…

अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३

यो संशोधनलाई PDF फर्माटमा डाउनलोड गर्नहोस्  प्रस्तावनाः अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई संशोधन गर्न वाञ्छनीय भएकाले १.संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “अपाङ्गता भएका व्यक्तहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३” रहेको छ । (२) यो निर्देशिका नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट स्वीकृत भएपछि लागु हुनेछ ।…