Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ४७ : महासन्धिमा फेरबदल र थपघट (संशोधन)

November 28, 2019
  • यस महासन्धिलाई लागू गर्ने कुनै पनि देशले यस महासन्धिमा कुनै फेरबदल वा थपघट (संशोधन) गर्नुपर्ने ठानेमा राष्ट्रसंघका महासचिवसमक्ष प्रस्ताव पेश गर्न सक्नेछ ।
  • यसरी पेश गरिएको प्रस्तावका बारेमा महासचिवले अरू देशलाई पनि सूचित गराउने छन् र त्यस्तो प्रस्तावमा छलफल गर्न सम्मेलन गर्ने वा नगर्ने भनेर सुझाव लिनेछन् ।
  • यसरी सूचित गरेको ४ महिनाभित्र दुई तिहाइ देशले सम्मेलन गरी छलफल चलाउने भनी समर्थन गरेमा सम्मेलन आयोजना गरिने छ ।
  • सम्मेलनमा महासन्धिमा संशोधनका लागि गरिएको प्रस्ताव निर्णयका लागि पेश गरिने छ र संशोधनको प्रस्तावमा दुईतिहाइ सदस्यले स्वीकृति दिएमा संशोधन गरिने छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search