Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा १८ : एक ठाउँबाट अर्को ठाउँमा जाने, घुमफिर गर्न पाउने र राष्ट्रियता परिवर्तन गर्न पाउने

November 28, 2019

अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह आफ्नै देशभित्र वा बाहिर एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने वा आवत जावत गर्न पाउने पूरा अधिकार हुनेछ । उनीहरूलाई अन्य व्यक्तिसरह राष्ट्रियता रोज्ने अधिकार हुनेछ । यस बाहेक अरू निम्न अधिकारहरू पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि देशहरूले सुनिश्चित गर्नुपर्छः

  • कहाँ बस्ने, कहाँ सर्ने भन्ने विषयमा अरूसरह निर्णय लिन पाउने,
  • अन्यसरह आफू रहेको देशको नागरिकता प्राप्त गर्न पाउने,
  • अन्यसरह एउटा देशको नागरिकता त्यागेर अर्को देशको नागरिकता लिन पाउने,
  • अपाङ्गता भएकै कारण त्यस्ता अधिकार देशहरूले खोस्न नपाउने,
  • आफ्नो देशभित्र वा देशबाहिर आवत जावत गर्न पाउने अधिकारहरू अरू व्यक्तिहरूसरह उपयोग गर्न पाउने,
  • देश छाड्ने र अर्को देशमा बसोवास गर्न पाउने,
  • अपाङ्गताका आधारमा कुनै देशले कसैलाई प्रवेश गर्नबाट रोक्न नपाउने,
  • अन्य बालबालिकासरह अपाङ्गता भएका बालबालिकाको जन्मदर्ता गर्न पाउने अधिकार र नाम वा पहिचान पाउने अधिकार हुन्छ ।
  • सम्भव भएसम्म हरेक अपाङ्गता भएका बालबालिकालाई आफ्ना अभिभावक को हुन् भन्ने कुरा जान्ने र उनीहरूबाटै स्याहार सुसार र रेखदेख पाउने अधिकार छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search