Similar Posts
बधाई तथा शुभकामना कार्यक्रम
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो…
राष्ट्रिय समावेशी आयोगसँग छलफल तथा अन्तरकृया
अपाङ्गता भएका व्यक्तिहरुका लागि बिद्यमान कानुन, नीति,रणनीति र कार्यनीति कार्यान्वयनको प्रयास लाइ निरन्तरता दिन तथा प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारको नीति तथा कार्यक्रमहरुमा स्पष्टता हुनु पर्ने आवश्यकता महासुस गरी अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धि नीति सिफारिस बिषयमा राष्ट्रिय समावेशी आयोगको आयोजनामा अन्तरक्रियात्मक छलफल गरियो । राष्ट्रिय समाबेशी आयोगका माननीय अध्यक्ष डा. राम कृष्ण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न…
कोटेशन आव्हान गरिएको सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल भृकुटीमण्डप कोटेशन आव्हान गरिएको सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ असार ७ र ८ गते लुम्बिनी प्रदेशमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु समेतको सहभागिता हुने सो कार्यक्रममा करिब ५०० देखि ७०० जना सहभागीहरुको उपस्थिति…
सिलबन्दी बोलपत्र आव्हानको सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्बर, मुल्य अभिवृध्दि कर दर्ता र आयकर चुक्ता गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी देहायका शर्त बमोजिम रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना सबैको जानकारीका लागी प्रकाशित…
निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति बोलपत्र आह्वानको सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम सँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत-सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण यो सूचना प्रथम…
प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me) भन्ने मूल मर्म सहित प्रदेश स्तरिय जनवकालतको अभियान सम्पन्न गरेको छ । सम्बन्धी खण्डीकृत तथ्याङ्कमा समावेश गराउनुका साथै हरेक तहतप्काका नीतिनियम, कानुन योजना तथा कार्यक्रममा समावेशी र पहुँचयुक्त सहभागिता हुनुपर्छ भन्ने अवधारणा…