Similar Posts

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४ कर्मचारी आवश्यकता सम्बन्धी सूचना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा…

  • दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना!

    उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा…

  • पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

    काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा…

  • कोभिड १९ को माहामारी र लकडाउनको परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरू 

    कोभिड १९ को मामामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भैरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल २०७६ साल चैत ११ गतेदेखी सम्पूर्ण देश लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । यसबाट सबै जनता प्रभावित त भएका छन नै त्यसमा गरिव, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित भएका छन् । यसै सन्दर्भमा लकडाउनको अवस्थामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरू कसरी प्रभावित भैरहेका छन् र उनीहरूका तत्काल संबोधन गर्नुपर्ने समस्या र सवालहरू के के छन् भन्ने विषयमा जानकारी लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललले छिटो बिधिबाट  लेखाजोखा गरेको छ । १२ देखि २२ अप्रील २०२० मा सबै प्रदेशलाइ समेटेर ७१ जिल्लाका ४२२ जना अपाङ्गता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग टेलिफोन मार्फत अन्तरवार्ता लिइ गरिएको उक्त लेखाजोखाको प्रतिवेदनले देहायबमोजिम मुख्य तथ्यहरू बाहिर ल्याएको छ ।