त्रिभुवन विश्ववद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना र अन्य शुल्क मिनाहा सम्बन्धी निेर्णय

सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयमा निशुल्क भर्ना गराई, भर्ना पछि पनि कुनै पनि सेवा शुल्क नलिनु भन्न सम्मानीय सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार त्रिभुवन विश्वविद्यालयको मिति २०६१्/११्/१७ गतेको बसेको कार्यकारी परिषदको निर्णय अनुसार आफ्ना सबै आङ्गिक क्यापसहरूलाई पत्राचार गरेर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना गराउन र भर्ना पछि पनि निजहरू सँग…