अपाङ्गता अधिकार ऐन २०७४ को विषयमा अभिमुखीकारण कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, सुदुरपश्चिम प्रदेश समितिको समन्वय र डी.पी.ओ.डी. डेनमार्कको सहयोगमा प्रदेश सरकारका प्रतिनिधिहरूलाइ अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ को विषयमा अभिमुखीकरण गराउने उद्धेश्यले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मिति २०७६ साल आश्विन १३ गते (सेप्टेम्वर ३०, २०१९) आधा दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । २०७४ सालमा संसदबाट पारित भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार…