अपाङ्गता परिचय पत्रको लागि सरकारको ध्यानकर्षण
राज्य एकात्मक शासन प्रणालिबाट संघीय शासन प्रणालिमा रुपान्तरण भइरहेको सन्दर्भमा महिला तथा बालबालिका कार्यालयहरु २०७४ चैत्र २८ गतेबाट खारेज भएका छन् । स्थानीय सासन संचालन ऐन २०७४ को परिच्छेद ३ (११) त मा अपाङ्गता परिचय वितरण गर्न सक्ने ब्यावस्था रहेको छ। तर अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण निर्देशिका २०६५ को (७) घ अनुसार परिचय…