पहुँचयुक्तता परिक्षण सम्बन्धी अध्ययन प्रतिवेदन
कोभिड—१९ को महामारी र प्रतिकार्यका लागि सीबीएम नेपालले राष्ट्रिय अपांग महासंघ—नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालसंग हातेमालो गरि ‘समावेशी कोभिड प्रतिकार्यका लागि संयुक्त पहल’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजना काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा सिन्धुपाल्चोकको इन्द्राबती र हेलम्बु गाउँपालिकामा सञ्चालित छ । यो परियोजनाले अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण,…